• 19
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

बाँके चैत ३० गते ।
राष्ट्रिय उद्योग तथा ब्यवसायी महासंघ बाँकेको जिल्ला भेला यहि बैशाख १८ गते हुने भएको छ । सोमबार नेपालगन्जमा भएको जिल्ला भेलाले अजय गुप्ताको अध्यक्ष र तेजप्रसाद अधिकारी सचीव रहेको जिल्ला भेला आयोजक समिति गठन गरेको छ ।

भेलामा नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला,सचीव रत्न खत्री, खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष बिनोद मैनाली लगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here