• 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं वैशाख ३ गते ।
इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो। दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

राजस्थानको जितमा डेभिड मिलरले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस मोरिसले अविजित ३६ तथा जयदेव उनाकडले अविजित ११ रन बनाए। राहुल टेवाटिया १९ रनमा आउट भए। दिल्लीका अभेस खानले ३ विकेट लिए। क्रिस वोक्स र कागिसो राबडाले २र२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here