• 413
  •  
  •  
  •  
  •  
  •  
    413
    Shares

बाँके भदौ २५ गते ।
नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेपालगन्ज आउनुभएको छ ।

युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष नेपाल नेपालगन्ज आउनुभएको युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा हुने युवा संघ नेपालको कार्यक्रम सम्बोधन पछि खजुरामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एकीकृत समाजबादीका नेता लाल बहादुर खत्रीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here