• 69
  •  
  •  
  •  
  •  
  •  
    69
    Shares

बाँके भदौ २८ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम गाभरमा बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । बाघको आक्रमणमा परी भारतीय नागरिकको मृत्यु भएको छ ।

स्थानियहरुका अनुसार राजमार्गको छेउबाटै बाघले मान्छेलाई झम्टेर लगेको थियो । उनको शव आज बिहान फेला परेको हो ।सुस्त मनस्थितीका ति भारतीय नागरिकले स्थानिय होटलमा काम गरेर जीवन निर्वाह गर्दै आएका थिए ।

बाँके निकुन्जको गाभरमा बाघ देखेपछि बाँके राष्ट्रिय निकुञ्जले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here