• 111
  •  
  •  
  •  
  •  
  •  
    111
    Shares

बाँके कार्तिक ९ गते ।
बाँकेमा राप्तनदीमा हामफालेर एकजना महिलाले देह त्याग गरेकी छन् । राप्तीसोनारी गाउँपालिका–३ की २० वर्षीया दीपा थारुले राप्तीनदीमा हामफालेर देह त्याग गरेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

श्रीमानसँगको झगडापछि दीपाले राप्तीनदीमा हामफालेको अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ । राती २ बजे सिधनिया घाट पुलबाट हामफालेकी दीपको शव आज विहान फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here