सुर्खेतमा एक पुरुषको शव फेला

66

सुर्खेत पुस २५ गते ।
सुर्खेतमा एक पुरुषको शब शव फेला परेको छ ।

सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं.२ चोप्टे स्थित भेरी नदीको किनारमा अड्किएको अवस्थामा अन्दाजी ३५÷४० वर्षिय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, मृतकको पहिचान खुलेको छैन । शवलाई कर्णाली प्रदेश अस्पताल कालागाउँको सबगृहमा राखिएको छ ।