•  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर संवाददाता बाँके कार्तिक ८ गते ।
नेपाली हिन्दु धर्मवलम्बिहरुको दोश्रो महान चाड तिहारमा नेपालगञ्जको सदरलाईनमा निकै चहलपहल बढेको छ । मानिस हरु फुल, फलफुल, मिठाईजन्य खानेकुराहरुको बिक्रीवितरण भैरहेको छ ।
नेपालगन्जको धम्बोझी, सदरलाइन, बगेश्वोरी, त्रिभुवन चोक लगायत अन्य स्थानहरु झिलीमिली बत्ती ले सजाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here