ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अन्तर्राष्ट्रिय कण्डम दिवसमा कण्डम वितरण

News Desk by News Desk
५:३९ मध्यान्ह, फाल्गुन १, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

एसपी अंगुर जिसीको नेतृत्वमा बाँकेमा नियन्त्रण हुँदै अपराध

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

बाँके फागुन १ गते ।
स्वास्थ्य कार्यालय बाँकेद्वारा जनचेतनामोलक कार्यक्रम गरि अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइएको छ । फेब्रुअरी १३ मा पर्ने कण्डम दिवसको अवसरमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका बसपार्क स्थित निशुल्क कण्डम वितरण गरि जनचेतना मुकल कार्यक्रम गरिएको हो ।

ए एच एफ नेपालका प्रोग्राम कोर्डिनेटर सञ्जय कुमार पौडेलले उक्त कार्यक्रममा आम नागरिकलाई कण्डम प्रयोग गर्न सुझाउ दिनु भएको थियो । उहाँको अनुसार सुरक्षीत योन सम्पर्कको लागी कण्डम प्रयोग गर्न अत्यन्त जरुरी रहेकोले आमनागरिकले कण्डम प्रयोग गर्नु पर्छ । कण्डम प्रयोग गर्दा एच आइ भि, एड्स, लगायतको गम्भीर रोगहरुबाट बच्न सकिन्छ । कण्डम शब्द सुन्ने बित्तिकै मान्छेले लज्जित भएको ब्यवहार देखाउने गरे तपनि कण्डम समाजको लागी धेरै अवश्यक सामाग्री रहेको बताउनु भयो ।

भेरी अञ्चल अस्पताल र स्वस्थ कार्यालय बाँकेले चलाएको पाँचदिने अभियानमा विद्यालयहरुमा अन्तरक्रिया कार्यक्रम , जनचेतनामुलक कार्यक्रम गरिएको छ भने आउँदै गरेको भ्यालेटाइन डेलाई ध्यानमा राखी कण्डम दिवसमा निशुल्क कन्डम वितरण कार्यक्रम समेत गरिएको छ । उक्त कार्यक्रममा रिकभरिङ नेपाल ,ए एच एफ नेपाल , एन सार्क, नेसनल एसोसिएसन अफ पि एल डब्लू नेपाल, एच ए एन डि सि,डब्लू एसेन,जे एम एस नेपाल युवा क्लब लगायतको सहकार्य रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बर्दियाका सुकुम्वासी बस्तीमा बनाइएका घर वन कार्यालयको टोलीले भत्काउन थाल्यो

Next Post

जडीबुटी किसानलाई राज्यले सहयोग नगरेको गुनासो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग
मुख्य समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

१०:२३ बिहान, मंसिर १८, २०८२
नेपालगन्जका चार वटा होटलमा प्रहरीको छापा : बेश्याबृत्तिमा संलग्न भएको आरोपमा ४५ जना पक्राउ
अपराध

एसपी अंगुर जिसीको नेतृत्वमा बाँकेमा नियन्त्रण हुँदै अपराध

१०:२९ मध्यान्ह, मंसिर १६, २०८२
बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
सडक पेटी र सडकमा तरकारीको ब्यापार : नेपालगन्ज उपमहानगर बेखवर, नगर प्रहरी मुक दर्शक
मुख्य समाचार

सडक पेटी र सडकमा तरकारीको ब्यापार : नेपालगन्ज उपमहानगर बेखवर, नगर प्रहरी मुक दर्शक

११:०४ मध्यान्ह, मंसिर १३, २०८२
नेपालगन्जमा अतिक्रमित घरटहरा हटाउन सुरु
मुख्य समाचार

नेपालगन्जमा अतिक्रमित घरटहरा हटाउन सुरु

५:५३ बिहान, मंसिर १२, २०८२
राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो
मुख्य समाचार

राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो

९:४६ मध्यान्ह, मंसिर १०, २०८२
भ्रष्टाचार र अनियमितता निर्मुल पार्न राष्ट्रिय जनमत पार्टी स्थापना : अध्यक्ष शेष
मुख्य समाचार

भ्रष्टाचार र अनियमितता निर्मुल पार्न राष्ट्रिय जनमत पार्टी स्थापना : अध्यक्ष शेष

११:२३ बिहान, मंसिर ६, २०८२
बाँकेका ५ स्थानीय तहबीच सीमा विवाद
मुख्य समाचार

बाँकेका ५ स्थानीय तहबीच सीमा विवाद

११:३९ मध्यान्ह, मंसिर ५, २०८२
Next Post

जडीबुटी किसानलाई राज्यले सहयोग नगरेको गुनासो

अवधी पत्रकार संघ नेपालको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रणय दिवस एकअर्कामा प्रेम साटासाट गरि मनाइँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
16°
Clear
6:52 am5:23 pm +0545
Feels like: 16°C
Wind: 6km/h WNW
Humidity: 74%
Pressure: 1017.61mbar
UV index: 0
ThuFriSat
24/9°C
24/8°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?