ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

कर्णाली प्रदेश अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा काेराेना

जावेद अन्सारी by जावेद अन्सारी
१:३५ मध्यान्ह, असार ८, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सुर्खेत असार ८ गते ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको हो ।

प्रदेश अस्पतालको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित चारजना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिनुभयो । गत जेठ ३१ र ३२ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीसहितका ४५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

जसमध्येका पाँचजनालाई कोरोना संक्रमण देखिएको हो । क्वारेन्टिनमा रहेका सबै ४५ जनाको स्वाब परीक्षण गरिएको थियो । कोरोना संक्रमण देखिएका पाँजनालाई आईसोलेसनमा राखिएको छ, भने बाँकी नेगेटिभ रिपोर्ट आएकाहरु भने सोमबारदेखि नै काममा खटिँदैछन, डा. पौडेलले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्यकर्मीको अभाव झेलिरहेको प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी नै आईसोलेसन र क्वारेन्टिनमा बस्नु परेपछि अस्पतालका सेवा प्रभावित भएका छन् । खास गरी दैलेखबाट आएका अन्य सामान्य बिरामीलाई परीक्षण गर्दा कोरोनाको संक्रमण देखिन थालेको छ ।

सम्बन्धित समाचार

पीडितलाई न्याय र पीडकलाई सजाय दिन सदैव तत्पर छौँ, जाहेरी दर्तामा असहयोग गरेको आरोप निराधार हो – बाँके प्रहरी

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषलाई धरौटीमा छुटाउन जनस्तरबाट रकम संकलन

यो दैनिकजसो नै हुन थालेको छ, समस्या झन् जटिल बन्ने तिर गइरहेको छ,’ उहाँले भन्नुभयो, यो अवस्था हेर्दा दैलेखमा समुदायस्तरमा नै संक्रमण फैलिसकेको भन्न सकिन्छ । सामान्य बिरामी भएर प्रदेश अस्पतालमा आएका बिरामीहरुमा पनि कोरोना पोजेटिभ देखिन थालेपछि अस्पतालको सेवा अवरुद्ध हुने सम्भावना देखिएको छ ।

गत शनिबार मात्रै नारायण नगरपालिका दैलेखबाट आएका तीनजना बिरामीमा पनि कोरोना पोजेटिभ देखीएको छ । उनीहरु ६ वर्षीय बालकको पेटको अप्रेसन गर्न आएका थिए । अप्रेसन गरिसकेपछि बालकसहित दुईजना अभिभावकको पीसीआर परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको थियो । उनको उपचारमा दुईजना विशेषज्ञ चिकित्सक र केही स्वास्थ्यकर्मीहरु संलग्न भएका थिए ।

अहिले डाक्टरसहित स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमा बसेका छन् ।सामान्य बिरामीमा पनि कोरोना पोजेटिभ देखिन थालेपछि अस्पतालमा समस्या हुन थालेको डा. पौडेलले बताउनुभयो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

जानकीको गाउँसभा आजबाट सुरु हुँदै

Next Post

क्वारेन्टाइनभित्रै युवकले गरे आत्महत्या

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी
अपराध

पीडितलाई न्याय र पीडकलाई सजाय दिन सदैव तत्पर छौँ, जाहेरी दर्तामा असहयोग गरेको आरोप निराधार हो – बाँके प्रहरी

१०:१७ बिहान, पुस २७, २०८२
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

१:३४ मध्यान्ह, पुस २५, २०८२
राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषलाई धरौटीमा छुटाउन जनस्तरबाट रकम संकलन
मुख्य समाचार

राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषलाई धरौटीमा छुटाउन जनस्तरबाट रकम संकलन

८:५३ बिहान, पुस २५, २०८२
बाँकेमा शीतलहरले सर्वसाधारणको दैनिकी कष्टकर
मुख्य समाचार

बाँकेसहित तराईमा बाक्लो हुस्सु–कुहिरो, शीतलहर घोषणा भएन

१०:३१ मध्यान्ह, पुस २४, २०८२
अब रुपइडिहा नाकाबाट आवागमन गर्दा फेस डिटेक्सन अनिवार्य
मुख्य समाचार

अब रुपइडिहा नाकाबाट आवागमन गर्दा फेस डिटेक्सन अनिवार्य

३:३४ बिहान, पुस २४, २०८२
दैलेखको गुराँस गाउँपालिकाका कर्मचारीको आन्दोलनमा गोली चल्दा तीन जना घाइते
अपराध

प्रहरीमाथि आक्रमणपछि गोली चल्यो : बर्दियामा लागुऔषध कारोबारी पक्राउ

३:२३ बिहान, पुस २४, २०८२
पाँच वर्षको संघर्षपछि मोहन गोडियाले पाए नागरिकता
मुख्य समाचार

पाँच वर्षको संघर्षपछि मोहन गोडियाले पाए नागरिकता

९:२९ बिहान, पुस २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालमा बिरामीको चाप बढ्दो : बेड अभावबीच उपचार जारी

८:०१ बिहान, पुस २२, २०८२
Next Post

क्वारेन्टाइनभित्रै युवकले गरे आत्महत्या

अमेरिकाले अफगानिस्तानबाट करिब पाँच हजार सेना हटायो

जम्मु कश्मिर मामिलामा ओआइसीको आकस्मिक बैठक आज बस्दै, भारतलाई कठिनाइ थपिने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Sunny
7:09 am5:45 pm +0545
Feels like: 18°C
Wind: 10km/h WSW
Humidity: 55%
Pressure: 1014.22mbar
UV index: 3
ThuFriSat
17/5°C
18/7°C
20/8°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?