Tuesday, October 26, 2021

बाल संरक्षणमा स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड

खोजखबर संवाददाता बाँके असार ९ गते । बालबालिकाको अधिकार संरक्षण तथा सम्बर्धनको को लागि स्थानीय सरकारले बजेटको ब्यवस्था गर्नु पर्ने साथै...

राप्तीसोनारीको पाँचौ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत

खोजखबर संवाददाता बाँके असार ९ गते । अगैया-राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत...

नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ को वडा भेला सम्पन्न

बलिका न्यौपानेबांके,९ असार गते ।नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ को वडा भेला आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६। ०७७ को...

डुवानकाे घटना प्रति मन्त्री राई द्वारा सामाजिक सन्जालमा दुख व्यक्त

खोजखबर संवाददाता बाँके असार ९ गते । गत शनिबार रातीदेखि परेको अविरल बर्साका कारण बाँकेका विभिन्न भागमा...
- Advertisement -

तत्काल उद्दार तथा राहतको लागी जुट्न युवा संघ लुम्बिनी प्रदेशको अपिल

बाँके कार्तिक ३ गते ।युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीले आफ्ना माताहतका कमिटिका युवा संघका नेता तथा कार्यकर्तालाई देशमा बढी तथा...

साढे तीनलाख रकमसहित कोहलपुरको जंगलक्षेत्रबाट ७ जुवाडे पक्राउ

बाँके कार्तिक ९ गते ।बाँकेको कोहलपुरबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले साढे तीन लाख रकम बरामद...

२० वर्षीया दीपाले राप्तीनदीमा किन हामफालिन ?

बाँके कार्तिक ९ गते ।बाँकेमा राप्तनदीमा हामफालेर एकजना महिलाले देह त्याग गरेकी छन् । राप्तीसोनारी गाउँपालिका–३ की २० वर्षीया दीपा थारुले...

कर्मचारीको माग सम्वोधन गर्न शिक्षण अस्पताल प्रशासन गैरजिम्मेवार, ८ दिन देखि अस्पताल ठप्प

बाँके कार्तिक ९ गते ।लर्ड बुद्ध एजुकेसनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल प्रशासनले कर्मचारीको माग सम्वोधन गर्न वेवास्ता गरेको छ...

टी-ट्वान्टी विश्वकपमा आज दुई खेल हुने

काठमाडौं कार्तिक ४ गते ।युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज बिहीबार दुई खेलहरु हुँदैछ ।पहिलो चरण अन्तर्गत समूह...

विश्वकप क्रिकेटः श्रीलंका बन्यो समूह विजेता

काठमाडौं कार्तिक ६ गते ।लाहिरु कुमारा र वानिन्दु हर्शरंगाको उत्कृष्ट बलिङमा नेदरल्यान्ड्लाई हराउँदै श्रीलंका समूह विजेता बनेको छ । योसँगै समूह...

मेडिकल कलेजमा कर्मचारीको आन्दोलनः आकास्मिक बाहेक अन्य सेवा बन्द

बाँके कार्तिक ३ गते ।विभिन्न सात बुँदे माग राखेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा छन् । प्रशासकिय कार्यकक्षमा तालाबन्दी...
Preeti to unicode
error: Content is protected !!