ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ

News Desk by News Desk
८:४९ बिहान, फाल्गुन ९, २०८२
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
850
सेयर
844
VIEWS
ShareTweetSendShare

बाँके फागुन ९ गते ।
नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका २२ वर्षीय मोहम्मद अरबी खाँको हत्या आरोपमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनको १८ चैत, २०८० मा घरदेखि करिव ५ सय मिटर पर रहेको इट्टा भट्ठा नजिकै घाँटी रेटेर हत्या भएको थियो । करिव दुई वर्षपछि बाँके प्रहरीले बिर्ताका ५३ वर्षीय अफजल पठानलाई पक्राउ गरेको छ ।

हत्या आरोपी पठानलाई नेपाल–भारत सीमा नाका नजिकबाट पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए । ‘हत्यामा संलग्न मध्ये एक जनालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको छ,’ उनले भने ।
उनले लामो समयसम्म प्रहरीले अनुसन्धान गरेको बताउँदै नेपाल–भारत सीमा नजिक लुकेर बसेको पत्ता लागेपछि पक्राउ गर्न सफल भएको बताए । ‘सीआइवीले दिएको रिपोर्ट र जिल्ला प्रहरी कार्यालय बाँकेको अनुसन्धानबाट फेला परेको आधारमा अफजललाई पक्राउ गरिएको हो,’ उनले भने ।

अरबीको हत्यापछि अफजल फरार थिए । ‘अफजललाई प्रहरीले लामो समयदेखि पछ्याई रहेको थियो,’ डिएसपी पातलीले भने ।
हत्यामा संलग्नको खोजी गरि कानुन बमोजिम कारवाही गर्न पीडित परिवारका सदस्यले प्रहरीसमक्ष हारगुहार गर्दै आएका थिए । महिनौँसम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा धाएका उनीहरुको न्याय पाउने आशा मरिसकेको थियो ।
‘न्याय पाउने आशा मारिसकेका थियौँ । हत्यामा संलग्न ब्यक्ति पक्राउ परेपछि न्याय पाउने आशा जागेको छ,’ अरबीका काका अब्दुल रहमान खाँले भने, ‘केहि राहत मिलेको छ । प्रहरी प्रतिको विश्वास बढेको छ ।’दुई वर्षसम्म हत्यारा पक्राउ पर्न नसकेपछि परिवारका सदस्यलाई पीडामाथि पीडा थपिएको उनले बताए ।
घटनामा स्थानीय मेराज खाँको संलग्नता भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरीसमेत दिएका थिए । प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर प्रमाण नपुगेको भन्दै मुक्त गरेको थियो ।

तर, प्रहरीले छाड्ने वित्तिकै उनी फरार भए । ‘प्रहरीले घटनामा संलग्न मेराजको पनि खोजी गरिरहेको छ,’ डिएसपी पातलीले भने, ‘उनी भारतमा लुकेर बसेको भन्ने खुलेको छ ।’
घटनास्थलबाट सर्ट फेला परेको थियो । उक्त कपडा मेराजको भएको अरवी खाँका आफन्तले दावी गर्दै आएका छन् । ‘रगतले लत्पतिएको उक्त कपडा मेराजको हो भन्नेमा कुनै आशंका छैन,’ अब्दुल रहमानले भने ।

सम्बन्धित समाचार

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता

भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री

सरकारी खरिदमा ढिलाइ, व्यापारीको मूल्यमा धान बेच्दै बाँकेका किसान

घटनाको सुरुवातदेखि नै अनलाइन खोज खवरले यस विषयमा समाचार प्रकाशन तथा प्रसारण गर्दै आएको छ । पीडित परिवारको न्याय र घटनामा संलग्नलाई कारवाही गर्न अनलाइन खोज खवरले भर्खरैमात्र समाचार प्रकाशन तथा प्रसारण गरेको थियो ।

यो समाचार पनि पढ्नुहोस्

अरबी खाँ हत्या प्रकरण : पीडित परिवारको आरोप– राजनीतिक दबाबले न्याय पाउन सकेनौँ

 

ADVERTISEMENT
Share344Tweet211SendShare
Previous Post

गौडेलको घरदैलो तीव्र : बाँके क्षेत्र नं. १ मा जनमैत्री एजेण्डासहित चुनावी अभियान

Next Post

अवैध सामानसहित बोलेरो गाडी नियन्त्रणमा, दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता
खेल

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता

६:५५ बिहान, कार्तिक १५, २०८३
भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री
कृषि

भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री

६:३९ बिहान, कार्तिक १५, २०८३
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान
कृषि

सरकारी खरिदमा ढिलाइ, व्यापारीको मूल्यमा धान बेच्दै बाँकेका किसान

६:२८ बिहान, कार्तिक १५, २०८३
नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने
खेल

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने

६:१७ बिहान, कार्तिक १४, २०८३
कृषि

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

४:२४ बिहान, कार्तिक १४, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

फेसबुक–टिकटकबाट चिनजान, प्रेमको नाटक गरेर भारत पुर्‍याउँदै मानव तस्कर

११:५३ मध्यान्ह, कार्तिक १३, २०८३
कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा
मुख्य समाचार

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

२:१४ बिहान, कार्तिक १३, २०८३
इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३
Next Post
अवैध सामानसहित बोलेरो गाडी नियन्त्रणमा, दुई जना पक्राउ

अवैध सामानसहित बोलेरो गाडी नियन्त्रणमा, दुई जना पक्राउ

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते

चितवन जाँदै गरेको बस विद्युत् पोलमा ठोक्कियो, २२ जना घाइते

हुम्लामा ६ दिनपछि हवाई सेवा सुरु

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Fair
6:29 am5:34 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNW
Humidity: 95%
Pressure: 1015.58mbar
UV index: 0
MonTueWed
29°C / 19°C
29°C / 18°C
29°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?