ADVERTISEMENT
नेपालले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने

नेपालले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने

काठमाडौं साउन २५ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।...

वेस्ट इन्डिजसँगको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेटमा भारत विजयी

वेस्ट इन्डिजसँगको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेटमा भारत विजयी

काठमाडौं साउन २३ गते । वेस्ट इन्डिजसँगको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट भारतले जितेको छ । वेस्ट इन्डिजको सेन्ट्रल ब्रोवार्ड...

वेस्ट इन्डिजविरुद्ध पहिलो टी २० मा भारतको शानदार जित

वेस्ट इन्डिजविरुद्ध पहिलो टी २० मा भारतको शानदार जित

काठमाडौं साउन १४ गते । वेस्ट इन्डिज भ्रमणमा रहेको भारतले घरेलु टोलीविरुद्धको पाँच खेलको टी २० सिरिजमा विजय सुरुवात गरेको...

बाल सुधार गृहलाई खेलकुद र शैक्षिक सामग्री सहयोग

बाल सुधार गृहलाई खेलकुद र शैक्षिक सामग्री सहयोग

बाँके साउन ८ गते । द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमाले बाँकेको जयेन्दु बाल सुधार गृहलाई व्यक्तिगत...

वेस्ट इन्डिजविरुद्ध भारत तीन रनले विजयी

वेस्ट इन्डिजविरुद्ध भारत तीन रनले विजयी

काठमाडौं साउन ७ गते । भारतले घरेलु टोली वेस्ट इन्डिज विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन रनको जित निकालेको छ...

मुलपानी रंगशाला निर्माणको काम तीव्र पार्न मन्त्री अथकको निर्देशन

मुलपानी रंगशाला निर्माणको काम तीव्र पार्न मन्त्री अथकको निर्देशन

काठमाण्डौं साउन २ गते । युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानीअन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकोअनुगमनगर्नुभएको छ । निरिक्षणकालागि सोमबार बिहानमुलपानीपुग्नुभएकामन्त्रीअथकले निर्माणाधिन...

महिला युरोपियन च्यााम्पियनसिपमा फ्रान्सको सहज जित

महिला युरोपियन च्यााम्पियनसिपमा फ्रान्सको सहज जित

काठमाडौँ असार २७ गते । फ्रान्सले आइतबार राति महिला युरोपियन च्यााम्पियनसिप–२०२२ मा सानदार सुरुआत गर्ने क्रममा इटालीमाथि ५–१ को जित...

राष्ट्रिय खेलकुद प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठक सम्पन्न, विभिन्न महत्वपूर्ण निर्णय पारीत

राष्ट्रिय खेलकुद प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठक सम्पन्न, विभिन्न महत्वपूर्ण निर्णय पारीत

काठमाण्डौं असार २४ गते । आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म आयोजना गरीने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै...

रेणुकालाई भेट्न अस्पतालमा मन्त्रीअथक, उपचारमा कमी हुन नदिने प्रतिवद्धता

रेणुकालाई भेट्न अस्पतालमा मन्त्रीअथक, उपचारमा कमी हुन नदिने प्रतिवद्धता

काठमाण्डौं असार २३ गते । युवातथा खेलकुदमन्त्रीमहेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभएको छ ।...

Page 18 of 41 1 17 18 19 41

मौसम रिपोर्ट

Nepalgunj
18°
Sunny
7:09 am5:48 pm +0545
Feels like: 18°C
Wind: 13km/h W
Humidity: 61%
Pressure: 1013.88mbar
UV index: 0
SunMonTue
22/8°C
23/10°C
23/10°C
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?