ADVERTISEMENT
जयन्दु बालसुधार गृहमा झडप : एक मृत्यु, १० जना घाइते

जयन्दु बालसुधार गृहका बालबन्दीबीच फेरि लफडा : दुई बालबन्दी फरार

बाँके असार २५ गते । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा फेरि बालबन्दीहरु बिच कुटपिट भएको छ । सो...

पौडी खेल्ने क्रममा बेपत्ता भएका दाहालको खोजी कार्य तीव्र

पौडी खेल्ने क्रममा बेपत्ता भएका दाहालको खोजी कार्य तीव्र

बाँके असार २४ गते । लगातारको वर्षाका कारण आएको बाढीमा डुबेर डुडुवा नदीमा एक युवक बेपत्ता भएका छन् । बाँकेको...

ब्राउनसुगरसहित दुई जना पक्राउ

लागूऔषध ब्राउनसुगरसहित बाँकेका दुई युवक पक्राउ

बाँके असार २४ गते । बर्दिया प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना युवकलाई पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट...

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

देशभर ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ, लुम्बिनीमा ४४.४ प्रतिशत मात्रै

काठमाडौं असार २४ गते । देशभर १३ लाख ९८ हजारमध्ये ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको...

वडा प्रहरी कार्यालयद्धारा नेपालगन्जमा नाला सफाई

वडा प्रहरी कार्यालयद्धारा नेपालगन्जमा नाला सफाई

बाँके असार २३ गते । तीन दिन देखि निरन्तरको झरी छ । नेपालगन्जका विभिन्न स्थान जलमग्न छन् । अघिल्ला वर्षजस्तो...

कोहलपुरको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित

कोहलपुरको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित

बाँके असार २३ गते । कोहलपुर नगरपालिकाको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ पारित भएको छ । कोहलपुर नगरपालिकाका नगर...

राप्ती नदीको बाढीमा फसेका ४ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार

राप्ती नदीको बाढीमा फसेका ४ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार

बाँके असार २३ गते । बाढीका कारण नदी पार गर्न नसकेर रातभर फसेका चार जना डुङ्गा चालकको आइतबार सशस्त्र प्रहरीले...

राप्ती नदिमा बाढी खतरा सतहभन्दा माथि : जोखिम मोलेर बाढीबाट दाउरा झिक्दै स्थानीय

राप्ती नदिमा बाढी खतरा सतहभन्दा माथि : जोखिम मोलेर बाढीबाट दाउरा झिक्दै स्थानीय

बाँके असार २२ गते । राप्ती नदिमा पानीको सतह खतराको सतहभन्दा माथि आएको छ । जल तथा मौसम विज्ञान विभाग...

राप्ती तटिय क्षेत्रमा साइरन बज्यो

राप्ती तटिय क्षेत्रमा साइरन बज्यो

बाँके असार २२ गते । अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको विन्दु पार गरेपछि बाँकेको तटिय क्षेत्रका गाउँ...

Page 19 of 402 1 18 19 20 402

मौसम रिपोर्ट

Nepalgunj
16°
Clear
7:10 am5:42 pm +0545
Feels like: 16°C
Wind: 8km/h ESE
Humidity: 76%
Pressure: 1017.27mbar
UV index: 0
SunMonTue
19/9°C
22/8°C
21/8°C
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?