ADVERTISEMENT

बाँकेमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

बाँके बैशाख २१ गते । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...

नेपालगन्जमा थप ९ जना कोरोना पोजेटिभ

बाँके बैशाख २१ गते । नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा...

भारतको क्वारेन्टाइन बाट भागेका २१ नेपाली बाँके को नरैनापुरमा अलपत्र

बाँके बैशाख २१ गते ।भारतको क्वारेन्टाइनमा रहेका २१ जना नेपालीहरु बाँकेको सुइया नाका हुँदै नेपाल नरैनापुर गाउँपालिकामा बैशाख २० गते...

उपभोक्ता ठग्नेविरुद्ध बाँके प्रशासन एक्सनमा

बाँके बैशाख २१ गते ।लकडाउनको मौका छोेपेर कृत्रिम अभाव गर्ने, कालोबजारी गर्ने र उपभोक्ता ठग्नेविरुद्ध बाँके प्रशासन एक्सनमा आएको छ...

प्रदेश पाँचले ३८ अर्वको बजेट ल्याउँदै

काठमाडौँ बैशाख २१ गते ।प्रदेश पाँच सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि करिब ३८ अर्व रुपैयाँ बराबरको बजेट ल्याउने...

आत्मनिर्भर र स्वरोजगार बन्न अभिप्रेरित गराउदै अभियान संचालनमा

बर्दिया बैशाख २१ गते ।लकडाउन लम्बिदै गएपछि बर्दियाको ठाकुरबाबा नगरपालिकाले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई आत्मनिर्भर बन्न स्वरोजगार अभियान संचालन गरेको छ...

कोरोना संक्रमित पुरुषको सम्पर्कमा आएकाहरुको थ्रोट स्वाबको रिपोर्ट आज आउने

बाँके बैशाख २१ गते ।नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुषका परिवारका सदस्य, आफन्त तथा उनको सम्पर्कमा रहेका...

जेसिसको अनलाइन बैठक

बाँके बैशाख २० गते ।नेपालगन्ज जेसीजको छैठौं कार्यसमिति बैठक अनलाइनबाट सम्पन्न भएको छ। विषम परिस्थितिले गर्दा प्रबिधिमैत्री हुदै डिजिटल बिधि...

सांसदसँग सम्वाद : स्वास्थ्य सामाग्रीको पहल गर्ने बाँकेका सांसदको प्रतिवद्धता

बाँके बैशाख २० गते ।बाँकेका सांसदहरुले कोरोना९कोभिड–१९०को स्वास्थ्य परिक्षणको दायरालाई बढाइनु पर्ने भन्दै आवश्यक स्वास्थ्य सामाग्रीको पहल गर्ने प्रतिवद्धता व्यक्त...

Page 58 of 118 1 57 58 59 118

मौसम रिपोर्ट

Nepalgunj
19°
Clear
6:49 am5:23 pm +0545
Feels like: 19°C
Wind: 3km/h SW
Humidity: 70%
Pressure: 1015.58mbar
UV index: 0
FriSatSun
26/11°C
26/11°C
25/11°C
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?