ADVERTISEMENT

पिके इभेन्ट टिम पुगे निलसागर बृद्धाआश्रममा

भगतराम थारु बाँके फागुन ४ गते । मिस्टर एण्ड मिस स्कुल बाँके सिजन–२ का प्रतियोगी र आयोजक टिम आइतवार नेपालगन्जको...

सगरमाथा ई. मि. हाई स्कूल नेपालगनञ्जको १५ औं बार्षिक उत्सव सम्पन्न

बाँके फागुन ३ गते । फागुन सगरमाथा ई. मि. हाई स्कूल कारकादो नेपालगन्जले १५ औं बार्षिक उत्सव समारोह, अभिभावक दिवस...

वृहद् रक्तदानमा ५५ जनाले रक्तदान गरे

जयपती ढकाल बाँके फागुन ३ गते । जनमत अद्र्ध साप्ताहिकले हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय समिति र नेपालगन्ज शाखासंगको...

मन्टेश्वरी विधि प्रर्दशनी बिषयक पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

जयपति ढकाल बाँके फागुन २ गते । मन्टेश्वरी विधि प्रर्दशनी बिषयक पत्रकार भेटघाट कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।मन्टेश्वरी एशोसियसन...

दादुरा–रुबेलाबाट जोगाउन अनियवार्य खोप लगाउन स्वास्थ्य कार्यालय बर्दियाको आग्रह

विष्णु अधिकारी बर्दिया, फागुन २ गते । आफ्ना बालबालिकालाई दादुरा–रुबेलाबाट जोगाउन अनिवार्य रुपमा खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले अनुरोध...

मुस्लिम समुदायको सम्मेलनमा गृहले लगाएको रोक मुस्लिम आयोगको पहलमा हट्यो

राजविराज फाल्गुन १ गते । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा हुने भनिएको मुस्लिम समुदायको धार्मिक सम्मेलन गर्नलाई गृह मन्त्रालयले रोक लगाएको...

मुस्लिम समुदायको धार्मिक सम्मेलनमा गृह मन्त्रालयको अबरोध

राजविराज फाल्गुन १ गते । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा हुने भनिएको मुसलमान समुदायको धार्मिक सम्मेलन गर्नलाई गृह मन्त्रालयले रोक लगाएको...

गुल्मी जिल्ला युके समाजद्वारा आशा अपाङ्ग केन्द्रलाई २ लाख सहयोग

गुल्मी फागुन १ गते । गुल्मीको रेसुङा नगरपालिका-२ मा रहेको आशा अपाङ केन्द्रलाई गुल्मी जिल्ला युके समाजले २ लाख रकम...

दारुल उलुम गुल्शने मदिना मदरसामा नयाँ नेतृत्व, अध्यक्षमा वेहना, सदस्यमा बाबू र खान

बाँके माघ २९ गते । नेपालगञ्जस्थित दारुल उलुम गुल्शने मदिना मदरसाले नयाँ नेतृत्व पाएको छ । वडा नम्बर ४ स्थित...

प्रदेश एक्स्पो ज्ञान प्रबाह र सिकाई केन्द्र निशुल्क स्वास्थ्य परिक्षण देखि नमूना संसद अभ्याससम्म

टोपेन्द्र रोका मगर दाङ, माघ २९ गते । प्रदेश ५ सरकारले दाङको बेलझुण्डीमा ‘प्रदेश एक्स्पो’ आयोजना गर्न लागेको छ ।...

Page 175 of 187 1 174 175 176 187

मौसम रिपोर्ट

Nepalgunj
31°
Clear
5:46 am6:48 pm +0545
Feels like: 33°C
Wind: 6km/h NNW
Humidity: 48%
Pressure: 1005.76mbar
UV index: 0
TueWedThu
41/21°C
40/20°C
41/20°C
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?