ADVERTISEMENT

सशस्त्रले भारतबाट फर्किनेको पुरानो मास्क झिक्दै नयाँ लगाउँदै

वसिम अन्सारीबाँके जेठ ५ गते ।कोरोना भाइरसको संक्रमण बढिरहेको छ । भारत र नेपाल दुवै देशमा भाइरस संक्रमण अस्वभाविक ढंगबाट...

मेडिकल कलेजका कर्मचारी र स्वास्थ्यकर्मीलाई माता बागेश्वरीले दियो स्वास्थ्य सामग्री

वसिम अन्सारीबाँके जेठ ४ गते ।माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जले नेपालगन्ज मेडिकल कलेजलाई स्वास्थ्य सामाग्री प्रदान गरेको...

शिक्षण अस्पताल कोहलपुरमा कोभिड संक्रमित पुरुषको आन्द्राको सफल शल्यक्रिया

बाँके जेठ ३ गते ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेका एकजना कोरोना संक्रमित पुरुषको सानो आन्द्राको सफल शल्यक्रिया गरिएको...

एम्वुलेन्स किन्न महासंघको कार्यसमितिले एक लाख जम्मा गर्ने

बाँके जेठ ३ गते ।एम्वुलेन्स किन्न पत्रकार महासंघ बाँकेको कार्यसमितिले एक लाख जम्मा गर्ने भएको छ। महासंघले कोरोना महामारीलाई मध्यनजर...

दिल्लीमा कोरोना नियन्त्रण सहज बन्दैछ मुख्यमन्त्री केजरीवाल

एजेन्सीकाठमाडौं जेठ ३ गते ।भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा कोरोना सङ्क्रमण नियन्त्रण सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ...

सिडियो गेलालले एक्शस लिन नसक्दा बाँकेमा कोरोनाको चेन ब्रेक हुन सकेन्

जावेद अन्सारीबाँके जेठ २ गते ।कोरोनाको दोस्रो भेरियन्टले थल्लिएको बाँकेमा भाइरस संक्रमणको जोखिम अझै कायमै छ । संक्रमितको संख्या थपिनेक्रम...

अक्सिजन आपूर्ति, उत्पादन र वितरण सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली

काठमाण्डाै जेठ २ गते ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले...

बाँकेमा खै निषेधाज्ञा कार्यान्वयन भएको ?

जावेद अन्सारीबाँके वैशाख ३० गते ।बाँके कोरोनाको हटस्पट बनेको छ । दैनिक १० देखि १८ जनासम्म मानिसको मृत्यु भइरहहेको छ।...

Page 5 of 8 1 4 5 6 8

मौसम रिपोर्ट

Nepalgunj
30°
Fair
5:56 am6:42 pm +0545
Feels like: 32°C
Wind: 5km/h ESE
Humidity: 54%
Pressure: 1000.68mbar
UV index: 0
SatSunMon
32/21°C
32/20°C
35/23°C
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?