ADVERTISEMENT

सिन्धुपाल्चोकमा बस दुर्घटना मृत्यु हुनेको संख्या ११ पुग्यो मृतक को संख्या बढ्न सक्ने अनुमान

असोज २४ गते । सिन्धुपाल्चोक को इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको...

बस दुर्घटनामा पाँच जनाको मृत्यु

असोज २४ गते । सिन्धुपाल्चोकको भोटसिपामा आज बिहान बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको निधन भएको छ। जिल्ला प्रहरी कार्यालय...

पुलिसको घुमुवा भन्दै ठग्ने एक जना पक्राउ

महोत्तरी असोज २४ गते । आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र...

चीनका रास्ट्रपति सी जीनपिङ भोली नेपाल आउने

काठमाडौं असोज २४ गते । तीन दिने भारत र नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जीनपिङ चेन्नाई प्रस्थान गरेका छन्...

हुम्लामा जीप दुर्घटना सात जना घाईते

सिमकोट हुम्ला असोज २३ गते । हुम्लाको सदरमुकाम सिमकोटबाट खार्पु जादै गरेको बोलेरो जीप दुर्घटना भएको छ । सदरमुकाम सिमकोट...

कांग्रेसबाट चुनाव जितेका वडा अध्यक्षले श्रीमती कुटे पछि प्रहरीद्वारा पक्राउ

कालिकोट असोज २३ गते । जिल्लाको शुभकालिका गाँउपालिका वडा नं १ का वडा अध्यक्ष विरबहादुर वुढा पक्राउ परेका छन ।...

दुई हजार भन्दा बढीलाई स्वच्छ पानी खुवायर प्रशंसा

बाँके असोज २३ गते । सामाजिक उत्तरदायित्वको भवना बोकेर नेपालगन्ज दशहरा मेला र राप्ती नदी सिधनिया घाटमा मुर्ति विसर्जन कार्यक्रममा...

बिरामी तथा घाईते गाई खोज्दै मेयर डा. राणा

बाँके असोज २३ गते । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर अहिले सडक दुर्घटनामा घाईते भएका गाई हरुको उद्धार तथा उपचारमा तलिन भएका...

लमहीमा पशु कृत्रिम गर्भाधान पुन: सुचारु किसान हर्षित

टेकबहादुर पुन, देउखुरी असोज २३ गते । दाङ्गको लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयले कृत्रिम गर्भधान सेवा पुन सञ्चालनमा ल्याएको छ...

वाचालाई पूरा गर्दैछु : मन्त्री राई

जावेद अन्सारी बाँके असोज २३ गते । नेपालगन्जमा जारि १५२ औं रामलीला महोत्सव श्री रामको शुभ राज्याभिशेकसहित समापन गरिएको छ...

Page 876 of 926 1 875 876 877 926

मौसम रिपोर्ट

Nepalgunj
15°
Clear
6:49 am5:23 pm +0545
Feels like: 15°C
Wind: 3km/h NE
Humidity: 87%
Pressure: 1015.58mbar
UV index: 0
FriSatSun
26/12°C
26/11°C
25/11°C
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?